//=time() ?>
कम्रेडहरुका कटुवचन प्रहार कम्ता रमाइला हुन्नन् ।ली बजाउँ जस्ता । यस्ता बक्सिंगलाई टिकट प्रणाली लागू गरिए राम्रो, कसो?
आफ्नो रुचिको काम अरुले गरेको देख्दा रमाइलो हुने रैछ । पढ्नुहोला, नेपाल साप्ताहिकमा कार्टुन र कमिक्सको लेख ।
बाल्यकालमा गरिने र गरिएका रमाइला प्रसंग यसपाली मुनु मन्नु कमिक्समा यसरी पस्केको छु ।