छिमेकको भैयाले हाम्रो तुइनको उद्घाटन गर्देछ नि । हाम्रा नेताहरुलाई बाल छैन ।

9 64

कठै , छिमेकी मिडिया ।

36 137

अरुको काममा अनावश्यक चासो देखाउँदा चुटाई खाएको गधाको कथा पढेको हुनुपर्छ छिमेकीले

12 24

लोभी र जँड्याहा गुरुजीहरुले लोपोन्मुख गिद्धलाई बचाउने बिँडो थामेका छन् शायद ।

12 23