//=time() ?>
प्याटुलको भाउ, छोरोको रहर अनि आमाको तिलहरी ।😜 @PahiloPost
हुनेवाला मेयरप्रति जानेवालाको गुनासो ।
हा..........ई ।
कार्जेकर्ता हो, कण्ठ पार्नूस् है । PahiloPost😜
सीमा विवाद ?? नो कमेन्ट्स्, मित्रोँ ।
ज्यानलाई पर्नु पिर पर्यो । ...चुनावको मुखमा, हलुवामा बालुवा । @PahiloPost
हरियो प्लेट, हरियै साग?? काँग्रेसी हौ कि क्या हो ?? @PahiloPost
साम्राज्यवाद आउँछ भन्थेँ नि, देख्नुभयो भित्रियो त !
डबल रोलवाला फिलिम । @PahiloPost