//=time() ?>
जनतालाई औषधि खान नदिएर मार्ने कथित आन्दोलनकारी ISISमार्काकै आतंककारी हुन् । संसारको आँखा यी राच्छेसहरुमा पर्ला?
अब्वल राष्ट्रवादी मै हुँः महतो ।
हो, नेपाललाई दाउमा राखेर तिमीले भारतप्रति देखाएको राष्ट्रवाद अतुलनीय छ ।
खुल्लमखुल्ला देशहित विपरित बोल्दागर्दा इतिहासमा मृत्युदण्ड हुन्थ्यो, अहिले त राष्ट्रघात गर्ने प्रतिष्पर्धा नै चलेको छ
आफ्नै आङ्को भैंसी: मोदीजी, पहिले आफ्नै ठाउँ सपार्नूस् । अनि पछि मात्र हामीलाई बिगार्ने तिर सोच्ने हो कि??