//=time() ?>
नेताजीहो,सत्तामा र्याल काढ्नेसमयहैनयो,आत्मशुद्धी रआत्माको परीछ्याको घडीहो।बेलैमा विचार गरेरआफ्नोर देशको उद्धार गर्नूस
DearIndian frenz,we appreciate ur help.But,u should teach your"people"discipline,limits&humanity.#GoHomeIndianMedia
कमरेडको धरहरा आरोहण । अरु त बार्दलीसम्म मात्र चढे होलान्, टुप्पो सम्मै नपुगी यिन्ले कहाँ हार मान्थे?
निर्णायक आन्दोलनको जोकः जनतामाथि अगुल्टो बजाउन जोसिएका कमरेडले आफै सल्किएको त पत्तै पाएनछन् ।