//=time() ?>
खै, यसपालीको बजेटमा राम काकाले चक्लेट पापा पनि दिने हुन् कि ढाड मात्रै भाँच्ने हुन्...
नजिकको तीर्थःआफू सँगै साथी हुँदापनि बिचरा मन्नु मन बहलाउन मोबाइलमा साथी खोज्दैछ । यो रोग हामी सबैमा सरिसकेछ कि?
कामकुरो एकातिर, कुम्लो बोकी...। संविधान बनाऊ भनेर पठाकाहरु सर्कारी ढुकुटीमा आँखा लाउँदै ठिक्क ।
Fab tweeps @deenesh_niraula @TSh3rpa @rambhatt819 & more followed me. Grow with http://t.co/fOtcQgRDMo
अरुको पैसामा खान त रमाइलै हुन्छ नि, हैन? हेर्नुस् त, कति मुख मिठ्याएको मन्नुले । कोपिलामा चित्रकथा ।
मान्छे सोच्छ,अरुलाई ठगेर कमाएको सम्पत्ती मरेपछि पनि भोग गर्न पाउँछु। तर संसार छोड्ने त नांगै न हो। (क्यालेन्डरबाट)