//=time() ?>
चीम र माडको माझा लाएर चंगा उडाउने दिन उहिल्यै बिते, तयारी लट्टाइँपछि प्रविधिले दसैँको रुप नफेरिदेला भन्न सहिन्छ र?
घाँटी हेरेर हाड निल्नुपर्छ, गच्छे अनुसार दसैँ रमाइलो बनाउन सकिन्छ । सबैलाई शुभ दसैँ ।
कहिलेकाहीँ यस्तै हुन्छ, आगराको कुरा गर्दा अर्कोले गग्राको कुरा बुझ्न थाल्दो रहेछ ।
घीनलाग्दो, विखण्डनवादी बक्तब्य दिँदै धमिलो पानीमा माछा मार्न खोज्ने सी.के."राहु"
सदाबहार ग्वार्मरी ः बिस्कुट पाउरोटीको बिकल्प, नेवारी परिकार । के गर्नू, बिहानको चिया यो बिना अधुरो लाग्ने
सभासद् मनोनयन कुनै सुन्दरी प्रतियोगिताभन्दा कम विवादित रहेन । गाँठ, ठाँटबाँट र स्वाँठहरुकै दबदबा ।