//=time() ?>
भएजति गु...ण्डा एकातिर, कामरेड टुक्का एकातिर । यिनका अगाडि नामी गुनाइकेहरु पानी कम चाय ।
कहिले खोट्टा खाइन्छ, कहिले खाइन्छ मुक्का । कहिले विरोधीले छक्का हान्छन्, कहिले हान्न पाइन्छ चौका ।.....राजनीति
जनताको पसीनाको पनि कदर हुनुपथ्र्यो । जनताको आँसुमा भने सरकार किन गम्भीर हुन सक्दैन?