प्रेमविरोधी जात व्यवस्थाको प्रतिरोधमा कलाकार बिशेषांक सी अर्यालको सिर्जना।
हत्याकाण्ड रुकुमको, जराकाण्ड जातको।

10 49


अंतिम मूर्ति 10 वीं एकल🌈
शीर्षक है "कितने कैरेट आप कर रहे हैं?" 🍛


कलाकार तस्वीरें🐘
जैकेट फोटो जारी!🐪

रिलीज की तारीख के लिए तत्पर है🇮🇳✨


475 1847

हजुरबाको यो पेन्टिंग कलाकार पृथ्वीमान चित्रकारले बनाउनुभएको थियो । फुच्चे छँदा खाटमाथि स्टुलमा चढेर भित्ताको यो चित्र राम्ररी नियाल्थेँ । यसका हरेक रेखा, रंग र शैलीलाई अभ्यास गरेर कण्ठ पारेको थिएँ । यसबाट धेरै सिकेर लिएँ । मलाई मन पर्ने "गुरु" चित्र भएकोले पोस्ट गरेँ ।

2 170