रबिन्द्रさんのプロフィール画像

रबिन्द्रさんのイラストまとめ


Artist

フォロー数:412 フォロワー数:6575

खै, यसपालीको बजेटमा राम काकाले चक्लेट पापा पनि दिने हुन् कि ढाड मात्रै भाँच्ने हुन्...

3 4

कामकुरो एकातिर, कुम्लो बोकी...। संविधान बनाऊ भनेर पठाकाहरु सर्कारी ढुकुटीमा आँखा लाउँदै ठिक्क ।

11 4

फेसबुके, ट्वीटे, कुरौटे....होसियार ।

9 9

विश्वकपको शिकार हुनुमा रमाइलो मानिरहेछ विश्व ।

2 2

मान्छे सोच्छ,अरुलाई ठगेर कमाएको सम्पत्ती मरेपछि पनि भोग गर्न पाउँछु। तर संसार छोड्ने त नांगै न हो। (क्यालेन्डरबाट)

13 13

बागमती जनि फोहर, त्यो भन्दा कैयौँगुना फोहर मति त भट्टहरुको ।

1 1

मादापजीलाई धुलोधालीको एलर्जी, अनि ओली फोबिया ।

2 0

इन्डियामा पानी पर्दा यहाँका नेताले छाता ओढ्नु नौलो कुरा हैन ।

7 6

भ्रष्टाचारको धनले सुनको भात खाने,त्यसलाई पचाउन जन्ताको भागको तेल नि चोरेर खाने, त्यसैको मुनाफाले फेरि सुनकै भात खाने

4 2

कानुनका रखवालाहरुले ननभेज खुराकमा नुन चाखेरै कानुन दिवस मनाएछन् हगि?

0 0