//=time() ?>
चीम र माडको माझा लाएर चंगा उडाउने दिन उहिल्यै बिते, तयारी लट्टाइँपछि प्रविधिले दसैँको रुप नफेरिदेला भन्न सहिन्छ र?
घीनलाग्दो, विखण्डनवादी बक्तब्य दिँदै धमिलो पानीमा माछा मार्न खोज्ने सी.के."राहु"
सभासद् मनोनयन कुनै सुन्दरी प्रतियोगिताभन्दा कम विवादित रहेन । गाँठ, ठाँटबाँट र स्वाँठहरुकै दबदबा ।
आफ्नो रुचिको काम अरुले गरेको देख्दा रमाइलो हुने रैछ । पढ्नुहोला, नेपाल साप्ताहिकमा कार्टुन र कमिक्सको लेख ।
एउटा उखान छ नि, जसको लाठी, उसैको भैंसी । देशमा पनि विकास बजेट पहँुचवालाकै पोल्टामा मात्रै....
टन्न खायो,डकार्यो,मोबाइल खेल्यो,सुत्यो,पैसा माग्यो।लाग्छ,हामीआफ्नो पेटकाटेर बेकामे,अंगहीन,बुद्धि विवेकहीनहरु पाल्छौं