//=time() ?>
कालोबजारीले बजारको सब ग्यास खाए, परिणामः तिनका अपानवायुले उपभोक्तालाई उडाइदियो ।
अचेल सहिदको परिभाषा फेरिएको छ । जमानै डुप्लिकेटको । ओर्जिनल सहिदलाई कति सकस हुँदो हो ।
हार जीत त खेलको नियम नै हो । नेपाल विश्वमा चिनिनुमा फाइटर नेता मात्र हैन,क्रिकेट टोलीको मेहनत पनि बिर्सन हुन्न ।
आफू परियो टीभीको कीरो । टीभी हेरुञ्जेलसमम लोडसेडिंग भएजस्तै लाग्दैन, निभेकै सही । ...आल इज वेल ।
कम्रेडहरुका कटुवचन प्रहार कम्ता रमाइला हुन्नन् ।ली बजाउँ जस्ता । यस्ता बक्सिंगलाई टिकट प्रणाली लागू गरिए राम्रो, कसो?
ग्याँसको कालोबजारीहरु हो, मरेपछि तिमेरुलाई यमराजले यस्तो सजायँ दिनेछन् ।