//=time() ?>
कालोबजारीले बजारको सब ग्यास खाए, परिणामः तिनका अपानवायुले उपभोक्तालाई उडाइदियो ।
अचेल सहिदको परिभाषा फेरिएको छ । जमानै डुप्लिकेटको । ओर्जिनल सहिदलाई कति सकस हुँदो हो ।
हार जीत त खेलको नियम नै हो । नेपाल विश्वमा चिनिनुमा फाइटर नेता मात्र हैन,क्रिकेट टोलीको मेहनत पनि बिर्सन हुन्न ।
आफू परियो टीभीको कीरो । टीभी हेरुञ्जेलसमम लोडसेडिंग भएजस्तै लाग्दैन, निभेकै सही । ...आल इज वेल ।