//=time() ?>
"चीज सही, तर नाप गलत भयो भने के फाइदा?" कमरेड र टोपीले यौटा हिन्दी विज्ञापनको वाक्यको सम्झना गरायो ।
अरुले लेखिदिएको राशीफलले हाम्रो मनलाई गह्रुंगो बनाइदिन्छ, खुसी बनाइदिन्छ, हँसाइदिन्छ, नचाइदिन्छ ।
आधुनिक भए काग । अब नानीहरुलाई सुनाउने "तिर्खाएको कागको जुक्ति" वाला पुरानो कथा पनि परिस्कृत गरे कसो होला?