//=time() ?>
कमरेडको धरहरा आरोहण । अरु त बार्दलीसम्म मात्र चढे होलान्, टुप्पो सम्मै नपुगी यिन्ले कहाँ हार मान्थे?
निर्णायक आन्दोलनको जोकः जनतामाथि अगुल्टो बजाउन जोसिएका कमरेडले आफै सल्किएको त पत्तै पाएनछन् ।
"चीज सही, तर नाप गलत भयो भने के फाइदा?" कमरेड र टोपीले यौटा हिन्दी विज्ञापनको वाक्यको सम्झना गरायो ।
अरुले लेखिदिएको राशीफलले हाम्रो मनलाई गह्रुंगो बनाइदिन्छ, खुसी बनाइदिन्छ, हँसाइदिन्छ, नचाइदिन्छ ।