रबिन्द्रさんのプロフィール画像

रबिन्द्रさんのイラストまとめ


Artist

フォロー数:412 フォロワー数:6575

इको प्वाइन्टमा फोहर गरेपछि....

3 3

नचाहिने निर्णय गरेरै सही, यो बिरामी सरकार चर्चा बटुल्ने ध्याउन्नमा छ ।

23 22

धान र संविधानः संविधान कोर्न नसकेका पंगु दलहरुलाई फुच्चेहरुले पनि मजाकमा उडाए ।

3 12

दलहरुको छल फलको गुदी कुरो ।

14 25

लोभी र जँड्याहा गुरुजीहरुले लोपोन्मुख गिद्धलाई बचाउने बिँडो थामेका छन् शायद ।

12 23

Tit For Tat!!सजायले सही बाटोमा डोर्याउन सकिन्छ ।

1 3

संविधान नबन्नुको कारण, मुख्य जिम्मेवार नेताहरुका थोत्रा गिदी नै हुन् । यिनमा असल मगज प्रत्यारोपण गर्न पाए त ...

16 19

नेताजीहरुको ट्वाइलेटमा पनि उत्सब बत्ती बलोस्, आतिसबाजी होस् । निमुखाहरुलाई पनि अन्धकार तिहारको शुभकामना ।

19 21

सित्तैमा पाएपछि अलकत्रा खाएर प्याटुलले के जाति धुने भन्छन् नि....

4 3

चंगा र खसी मात्र दसैंको बिम्ब रहेन, झट्का लाग्ने बजार भाउले पनि दसैं आएको जनाउ दिन्छ । सबैलाई ह्याप्पी दसैं ।

15 22